Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २१ गते शनिबार

दोधारा चाँदनी नगरपालिका– ६ का वडा सदस्य गणेश बहादुर मगरको पहलमा क्यान्सर पिडित महिलालाई सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ का वडा सदस्य गणेश बहादुर मगरको पहलमा सोही वडाका गुरुङ्ग टोलमा बस्ने क्यान्सर पिडित वर्ष अन्ताजी ६६ का चन्द्रकला गुरुङ्गलाई रु. ४१ ह्जार २ सय ६५ रुपिँया सहयोग गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् । बिगत २ वर्ष देखि चन्द्रकला गुरुङ्ग क्यान्सरबाट पिडित हुदै आएका छन् ।

आर्थिक अवस्था दैनिय रहेका पिडित गुरुङ्गको उपचारको लागी रकम संकलन गरि हस्तान्तरण गरिएको वडा सदस्य गणेश बहादुर मगरले बताएका छन् । पिडित चन्द्रकला गुरुङ्गको चितवनको क्यान्सर अस्पतालमा उपचार भईरहेको बताईएको छ् । उपचार गर्न रकमको सकस भएपछि वडा सदस्स्य मगरको् पहलमा उपचार रकम संकलन गरिएको हो । वडा सदस्य गणेश बहादुर मगरको टोलीले क्यान्सर पिडित गुरुङ्गको घरमै पुगेर संकलित रकम हस्तान्तरण गरिएको बताईएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>