Samriddhipost
२०८२ बैशाख ११ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २२ गते शनिबार

चाँदनी बजार क्षेत्र बिकासको लागी श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिले दोधारा चाँदनी नगरपालिका कार्यालयमा बिभिन्न माँग सहित ज्ञापन पत्र बुझाएको छ् । दोधारा चाँदनी नगरपालिका– २ र ४ मा रहेको । चाँदनी बजार क्षेत्र बिकासको लागी ४ बुदे माँग सहित दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले जानकारी दिएका छन् ।

बजार क्षेत्रको ढल निकासको ब्यवस्थापन गर्नु पर्ने, फोहर बिसर्जन केन्द्र (डम्पिक साईड) स्थापना गर्नु पर्ने, बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्नु पर्ने, बजार क्षेत्रमा कम्तीमा १० थान सोलर बत्ती जडान गर्नु पर्ने माँग सहित दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढाले बताएका छन् ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर सुनार, पदम रावल, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश दत्त मिश्र, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यक्रम अधिकृत भान देब भट्ट, श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका संयोजक शुनिल बुढा, श्री कृष्ण चाँदनी बजार ब्यवस्थापन समितिका सचिव यम बहादुर क्षेत्री उपस्थिती रहेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>