Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २२ गते आइतबार

धनगढिकाे निशुल्क स्वास्थ्य शिविरमा शंकास्पद तीन बिरामि फेला परे

कैलालीको धनगढीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन महिलामा क्यान्सरको सङ्क्रमण फेला परेको छ। धनगढी उपमहानगर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आयोजनामा शनिवार सञ्चालन गरिएको शिविरमा तीन महिलामा क्यान्सर फेला परेको हो।

६३ महिलाको भिआइए परीक्षण गर्दा तीनमा पोजेटिभ देखिएको छ। १० महिलाहरू शङ्कास्पद रहेका छन्। उनीहरूमा स्तरनमा गाँठागुँठी भएका ६, घाँटीमा गाँठागुँठी भएका एक, लामो समयदेखि बिरामी परेका २ जना र पेटमा गाँठागुँठी भएका १ बिरामी शङ्कास्पद फेला परेका हुन्। धनगढी उपमहानगरपालिकाका अनुसार चार क्यान्सर पीडितहरूले पनि पुनःपरीक्षण गराएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसीटामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १९१ जनाले परीक्षण सेवा लिएका छन्। उनीहरूमा १३८ महिला र ५३ जना पुरुष रहेका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>