Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २३ गते सोमबार

एकीकृत सरकारी कर्मचारी संगठन नेपालकाे पहिलाे दार्चुला भेला सम्पन्न, संयाेजकमा भट्ट ।

एकीकृत सरकारि कर्मचारी संगठन दार्चुलाकाे पहिलाे भेला सम्पन्न भएकाे छ । एकीकृत समाजवादि निकट निजामति कर्मचारिहरुकाे संगठनकाे पहिलाे भेला साेमबार सम्पन्न भएकाे हाे ।

उक्त भेलाले दार्चुला जिल्लामा रहेका कर्मचारि मध्येबाट १३ सदस्यीय समिति चयन गरेकाे छ । संयाेजकमा कुमारधर भट्ट, सचिवमा चन्द्रकान्ता अवस्थी लगायत रहेका छन । भेलामा संगठनका उपाध्यक्ष दिनेश लम्साल,  महासचिव प्रकाश राई,  सचिव हरिहर गाैतम, सुदूरपश्चिम प्रदेश अध्यक्ष लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>