Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २४ गते मङ्गलबार

एकीकृत सरकारि कर्मचारिकाे बैतडी भेला, संयाेजकमा भट्ट

बैतडीमा एकीकृत सरकारी कर्मचारी संगठनको जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । बैतडी सदरमुकाम गोठलापानीमा संगठनको अगुवा संगठक भेलाबाट राम दत्त भट्टको संयोजकत्वमा प्रथम जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

कमिटीको सचिवमा कर्ण बहादुर विष्ट र कोषाध्यक्ष कविता पन्त चयन भएका छन् । भेलाबाट गणेश बहादुर ठगुन्ना र मदन सिँह कुरँबरलाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । यस अघि दार्चुलामा जिल्ला अधिवेशन आयोक कमिटी गठन गरिएको थियो ।

भेलामा संगठनका वरिष्ठ उपाध्यक्ष याम बहादुर खत्री, उपाध्यक्षहरु जयदेव जोशी( दार्चुले) उपाध्यक्ष नृपराज जोशी, दिनेश लमसाल, महासचिव प्रकाश राई, सचिव सचिव हरिहर गौतम, पेशगत कञ्चनपुर अध्यक्ष देवदत्त जोशी लगायत संगठनका नेताहरु सहभागी भएका छन् ।

संगठनका सचिव गौतमले स्थानीय ,प्रदेश र संघ सबै तहका कर्मचारीलाई समेटेर संगठन स्थापना गरिएको बताए । उनका अनुसार संगठनमा अस्थायी ,करार ,ज्यादारी तथा निजामती कर्मचारी सदस्य छन् ।

देशभरका १४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षर सहित संगठन गठन गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>