Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २४ गते मङ्गलबार

बाजुरामा जहाज कुर्दाकुर्दै सुत्केरिले त्यागिन प्राण

बाजुराको कोल्टी विमानस्थलमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । हुम्लाको ताजाकोट गाँउपालिका वडा नम्बर ५ की २३ बर्षकी अंशु बुढाको हवाई जहाज कुर्दाकुर्दै बाजुराको कोल्टी विमानस्थलमा मृत्यु भएको हो ।  दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरुका लागी निःशुल्क हवाई उद्धारको कार्यक्रम लागु भएको भएतापनि समयमा उद्धार नहुँदा उनको विमानस्थलमा नै ज्यान गएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५–७६ देखी दुर्गभ पहाडी तथा हिमाली क्षेत्रमा गर्भवति तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याएर गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको छ ।

तर समयमा नै सरकारी निकाय बिचमा समन्वय हुन नसक्दा सुत्केरी भएको १३ दिन पछि रक्त अल्पताले थलिएकी बुढाको समयमा नै उपचार हुन नसकेपछि ज्यान गएको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>