Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २५ गते बुधबार

एमाले निकट विद्यार्थी नेतृकाे याैनजन्य भिडयाे भाईरल

नेकपा एमालेकी एक विद्यार्थी नेतृको अश्लिल भिडियो बाहिरिएको छ । एमाले सुदूरपश्चिमकी विद्यार्थी नेतृको अश्लिल भिडियो बाहिरिएको हो । अनेरास्ववियु राष्ट्रिय स्तरकी एक नेतृकाे यौनजन्य भिडियो ब्यापक भाईरल भईरहेको छ । एमाले नेता सहितका विद्यार्थी नेताहरुविच म्यासेन्जर, ह्वाट्सपमा ब्यापक आदान प्रदान भईरहेको छ ।

सुप प्रदेशबाट अनेरास्ववियु केन्दीय कमिटिमा प्रतिनिधित्व गर्ने नेतृले उक्त भिडियोमा यौनजन्य आनन्द लिएको देखिन्छ । अरु पाटीका समान्य नेता कार्यकर्ताहरुले दैनिक जसो लगाउने लुगामा समेत गिद्दे नजर लगाएर अनाश्यक दुस्प्रचारदेखि प्रपोगाण्डा बनाउने एमाले नेता कार्यकर्ताहरु यसरी अश्लिल लीलामा लिप्त भएपछि नैतिकताको विषय उठेको छ ।

एमाले नेतृले चरम यौन आनन्द लिइरहेका बेला उनका पाटनरले भिडियो कैद गरेको जस्तो देखिन्छ । तर भिडियो कैद गर्ने व्यक्ति भने देखिएका छैनन । उक्त भिडियो कसले कैद गरेको हो भन्ने बारेमा समेत स्पष्ट छैन ।

अनेरास्ववियू स्रोतका अनुसार भिडियोलाई लिएर अनेरास्ववीयुको बैठकमा ती महिला नेतृलाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो तर केही नेताहरुले त्यसरी कारवाही गर्न थाल्यो भने सबै जना पर्ने भन्दै उनको बचाउ गरेको बताइन्छ ।

राजनीति गछु भन्दै हिडेका एमाले नेता कार्यकर्ताहरु यस्ता गैर कानुनी हर्कतमा लिप्त भएपछि अरुलाई के सिकाउँला भन्ने आम प्रशन बनेको छ । यसरी खुलेयाम गलत हर्कत गर्ने कार्यकर्तालाई एमालेले सरक्षण गर्छकी कार्बाही गर्द भन्ने विषयमा जनता पर्खिएका छन । एमाले नेतृको उक्त अश्लिल भिडियो यस अनलाईनसंग सुरक्षित छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>