Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २५ गते बुधबार

सुदुरपश्चिम सरकारले चिसाेमा दाउरा बितरण गर्न निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारले चिसो बढिरहेका बेला सार्वजनिक स्थलमा दाउरा वितरण गर्न निर्देशन दिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ९वटै डिभिजन वन कार्यालयलाई दाउरा वितरण गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका महाशाखा प्रमुख हेमराज विष्टले २४ पुषमा प्रदेशका ९वटै डिभिजन वन कार्यालयमा पत्राचार गर्दै जाडो याममा सम्भावित हिमपात, तथा तराईमा शितलहरले नागरिकको जनजिवन प्रभावित हुने भएकाले सार्वजनिक स्थलमा आगो बालेर ताप्नका लागि नियमानुसार दाउरा वितरण गर्न निर्देशन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>