Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २५ गते बुधबार

गुलरियामा एक फैन्सि पसल आगलागिले ध्वस्त ।

कंचनपुरकाे गुलरियामा एक फेन्सि पसल आगलागिले ध्वस्त भएकाे छ । कृष्णपुर नगरपालिका वडा ५ स्थित शिवराज बिष्टले संचालन गरेकाे यसबि फेन्सि पसल बिधुत सर्ट भई आगलागि हुदा जलेर नष्ट भएकाे शसस्त्र प्रहरी शैलेश्वरि गणका यसपि प्रेम रावलले बताउनु भएकाे छ ।

बुधबार साझ समयमा आगलागी हुदा पसल आशिक रुपमा जलेको र सो पसल भित्र रहेका सम्पुर्ण सामान जली अन्दाजी ७० लाख बराबरको क्षती भएको उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल नं.३५ गण हे.क्वा शैलेश्वरी कञ्चनपुर बाट सपनि दिल ब.महराको कमाण्डमा २५ जना, नेपाल प्रहरीको ईलाका प्रहरी झलारीबाट प्रहरी निरिक्षक बिर ब. बुढाऐरको कमाण्डमा २५ जना, नेपाली सेना रुद्रध्वज गण "क" गुल्म अर्जुनिबाट मेजर प्रेम बोकटीको कमाण्डमा १० जना, देवि दल गण तेघरी कैलालीबाट सेनानी विपिन आचार्यको कमाण्डमा ३० जना, स्थानियबासि लगायत अन्दाजी २००-२५० जना, शुक्लाफाटा नगरपालिकाको दमकल, गोदावरी नगरपालिकाको दमकलको सहयोगमा आगलागि नियन्त्रण आएको शैलेश्वरि गणका यसपि रावले बताउनु भएकाे छ । उक्त आगलागि समयमा नियन्त्रण प्रयास हुदा आगलागि अन्यत्र फैलन राेकिएकाे छ भने  मानविय तथा चौपाय क्षति हुन बाट जाेगिएकाे छ  I

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>