भिमदत्त नगरपालिका प्रवक्ता मृत फेला परेका छन । नगरपालिका वडा ६ का अध्यक्ष समेत रहेका महेन्द्र खड्का वडा क्षेत्रमै रहेकाे महाकालि सिचाई नहर छेउकाे सडकमा माेटर साईकल सहित सडक लडेकाे अवस्थामा भेटिएका छन ।
अहिले प्रहरी घट्ना स्थलमा पुगेकाे छ । के कति कारणले मृत्यु हुन पुग्याे प्रहरी अनुसन्धान हुन बाकि छ । अवेर साझ सम्म नगरपालिकामा सार्वजनिक सुनुवाई र त्यसपछि नगर कार्यकारि अधिकृतकाे बिदाई गर्नमा खड्का ब्यस्त थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया