Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २६ गते बिहिबार

बसकाे ठक्करले भिमदत्तमा एक बालककाे मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ। भीमदत्त नगरपालिका-१४ पलिया स्थित पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ क ९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गजेन्द्र कुँवरको छोरा ३ वर्षीय कार्तिक कुँवरको बुधवार साँझ मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भिर घाईते भएका उनको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको लागि ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ। उक्त बस र बस चालक भीमदत्त-१८ भाँसीका ६१ वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>