Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २७ गते शुक्रबार

बैतडीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको डिलासैनि गाउँपालिका–२ छेपट्टाकी ४५ वर्षीया जानकी घरडी भिरबाट लडेर घाइते भएकि हुन्।

शुक्रवार (आज) दिउँसो घाँस काट्ने क्रममा जानकी भिरबाट लडेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>