Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २८ गते शनिबार

दार्चुलाको अपिहिमाल गाउँपालिका–६ मा मोटेरेबल पुलको शिलान्यास गरिएको छ । उक्त मोटेरेबल पुलले अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई जोड्ने छ ।

ओखल, चौकी बगर, सितोला, नौगाड, खलंगा जोड्ने सड्कका लागि चमेलिया नदिमाथी पुल निर्माण गर्न लागिएको वडा नम्बर ६ वडा अध्यक्ष धर्मसिह धामीले जानकारी दिए ।

पुल निर्माणपछि स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहज हुने बिश्वास गरिएको छ। शुक्रबार शिलान्यास गरिएको पुलको निर्माण कार्य के एस तेज मणिलेक जेबिले गर्ने छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>