Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २८ गते शनिबार

बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिलामा एक युवा घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तल्लो झिलमिला आफ्नै घरमा हरिलाल खडका बर्ष ३५,३६ का युवा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

आज दिउँसो करिब १२ः३० बजे तिर आफ्नै कच्ची घरको थडा माथी झुण्डिएको अवस्थामा परिवारले फेला पर्दा प्रहरीलाई खवर गरिएको थियो । अहिले घटना स्थलमा बेलडाँडी प्रहरीको टोली पुगि मुचुल्का उठाइरहेको छ । घटना कसरी घटेको हो भन्ने बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले जानकारी गराउनु भयो । बेलडाँडीमा आत्महत्याका घटना दिन प्रतिदिन बढी रहेकोले चिन्ताको बिषय बनेको छ । पछिल्ला केहि महिनामै बेलडाँडीमा ६,७ आत्महत्याका घटनाहरु भइसकेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>