नेकपा (एकीकृत समाजवादि) निकट कर्मचारि संगठन एकीकृत सरकारि कर्मचारि संगठनकाे शुदुरपश्चिम प्रदेश अधिवेशन सम्पन्न भएकाे छ ।
प्रदेशमा पहिलाे अधिवेशन प्रदेश राजधानी धनगढिमा शनिवार सम्पन्न भएकाे छ ।
अधिबेशनले ऐतिहासिक रुपमा कार्यक्रम गर्दै जनक राज जाेशी नेतृत्वमा कमिटि गठन भएकाे छ ।
अधिवेशनमा सुदूरपश्चिम प्रदेश सांसदिय दलका नेता दिर्घ साेडारी प्रमुख रहेका थिए यस्तै अतिथि हरूमा संगठनका वरिष्ठ उपाध्यक्ष याम बहादुर खत्री, उपाध्यक्ष दिनेश लम्साल महासचिव प्रकाश राई र सचिव हरिहर गाैतम रहेका थिए ।
नव निर्वाचित कमिट अध्यक्ष जाेशीले दुस्त दुरुस्त सेवा प्रवाह गर्न पहल गर्ने र सरकारि कर्मचारिहरुकाे हक हितका लागि काम गर्ने बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया