Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २९ गते आइतबार

अध्यक्ष मृत्युकाे सत्यतथ्य छानविन गर्न माग गर्ने खप्तड समाजकाे निर्णय ।

खप्तड समाजले आफ्ना अध्यक्ष मृत्युकाे सत्य तथ्य छानविन गर्न माग गर्ने निर्णय गरेकाे छ । आईतबार एक बिज्ञप्ति निकाल्दै खप्तड समाजले यस्ताे निर्णय गरेकाे हाे ।
बिज्ञप्तिमा सशंकित गर्ने बिभिन्न कुरा सुनिन आएकाेले प्रशासन र प्रहरी लाई सत्यतथ्य छानविनकाे लागि माग गर्ने र यश घट्ना संग सम्बन्धित सुचना भए सम्बन्धित निकायलाई जानकारी गरिदिन बिज्ञप्तिमा उल्लेख छ ।

भिमदत्त नगरपालीका प्रवक्ता, वडा ६ का अध्यक्ष र खप्तड समाजका अध्यक्ष रहेका महेन्द्र खड्काकाे यहि २६ गते नगरपालिका ६ स्थित नहर किनारकाे सडकमा माेटरसाईकल सहित लडेकाे अवस्थामा शव भेटिएकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>