खप्तड समाजले आफ्ना अध्यक्ष मृत्युकाे सत्य तथ्य छानविन गर्न माग गर्ने निर्णय गरेकाे छ । आईतबार एक बिज्ञप्ति निकाल्दै खप्तड समाजले यस्ताे निर्णय गरेकाे हाे ।
बिज्ञप्तिमा सशंकित गर्ने बिभिन्न कुरा सुनिन आएकाेले प्रशासन र प्रहरी लाई सत्यतथ्य छानविनकाे लागि माग गर्ने र यश घट्ना संग सम्बन्धित सुचना भए सम्बन्धित निकायलाई जानकारी गरिदिन बिज्ञप्तिमा उल्लेख छ ।
भिमदत्त नगरपालीका प्रवक्ता, वडा ६ का अध्यक्ष र खप्तड समाजका अध्यक्ष रहेका महेन्द्र खड्काकाे यहि २६ गते नगरपालिका ६ स्थित नहर किनारकाे सडकमा माेटरसाईकल सहित लडेकाे अवस्थामा शव भेटिएकाे थियाे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया