Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० माघ ०१ गते सोमबार

नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाको २४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मा कार्यालय रहेको नेपाल रेडक्रससोसाईटी उपशाखा दोधाराको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको उपशाखाका सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् ।

उपशाखाका सभापति राजेन्द्र मल्लको सभापतित्वमा संचालन भएको साधारण सभामा दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका– १० का वडा सदस्य धन बहादुर थापा, दोधारा चाँदनी नगरपालिका कार्यालय न्यायीक समिति सदस्य कमला उपाध्याय लगाएत राजनितिक दलका प्रतिनिधी, रेडक्रसकर्मीको उपस्थिती रहेको थियो ।

सभामा नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका सह–सचिव उदय बहादुर रावतले शाखाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने, स्वागत मन्तब्य रेडक्रसकर्मी कमला उपाध्यायले गरेका थिए । उपशाखाले मानविय सेवामा सेवा गर्दै आईरहेको र आगामी दिनमा यस संस्थाले अझ राम्रो कार्य गरेर दु:खीहरुको पिडामा सहयोग गर्दै जाओस भन्दै बक्ताहरुले शुभकामान व्यक्त गरेका थिए । सभा संचालन उपशाखाका सचिव मोहन सुनारले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>