Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०१ गते सोमबार

खडक ब. काेलि
याेग गरौँ योग रहुँ निरोग भन्ने मूल नारा लिएर पतञ्जलि योग साधना तथा आयुर्वेद परामर्श सेवा केन्द्रले भिनपा १८ मा नवौं राष्ट्रिय एक दिवस मनाएको छ ।गुगुल्डी  साहित्यिक मासिक पत्रिका डो ट्यालीका सम्पादक/ व्यवस्थापक  वीर बहादुर चन्द कार्यक्रममा प्रमुख अतिथि रहेका थिए उनले योग शरीर स्वस्थ राख्न बालबालिकादेखि यवायुवति सबैकाे लागि अनिवार्य रहेको बताए।

याेग समितिका अध्यक्ष गणेश सिंह धामीकाे सभापतिमा  कार्यक्रममा भएकाे थियाे उनले योग सबैका लागि अनिवार्य भएपनि भौतिक स्रोत साधन भवन नभएकाले योग गर्न अप्ठ्यारो भएको बताउँदै उनले स्थानीय सरकार समाजसेवी सहयोगी महानुभावहरुलाई भवन निर्माणको लागि सहयोग गरिदिनुहुन समेत आग्रह गरेका छन्।

भव्य सभ्यताका साथ सुरु भएको नवौँ राष्ट्रिय योग दिवसमा मुख्य योग प्रशिक्षक गंगादत्त जोशीले मकरासन, भुङ्गासन, सलभासन, मर्कटासन , सेतु बन्दासन र अर्धपवन मुक्तासन जस्ता योग गरेपछि ढाड दुखाई कम गरिन्छ भने त्यसैगरी, ओमकारको उच्चारण, अनुलोम ,भास्त्रीका भ्रामरी, उपगीध, प्रणव प्रणायम जस्ता अभ्यास गरेपछि डर त्रास अनिन्द्रा टाउको दुखाई समस्या कम हुने  जाेशिले बताएका छन। कार्यक्रममा विशिष्ट अतिथि देवीदत्त भट्ट अतिथिहरूमा गंगाराम खरेल,चन्द्र प्रसाद चापागाई, नगेन्द्र प्रसाद जोशी, हरिदत्त पाण्डे,देवराज भट्ट, उमाकान्त जोशी,चन्द्रा जोशी,लक्ष्मी पन्त भट्ट र  रामप्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो कार्यक्रम बालबालिका सबैलाई प्रशिक्षण दिएको थियो। कार्यक्रम भव्य सभ्यताका साथ सम्पन्न भएको अध्यक्ष धामीले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>