Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०२ गते मङ्गलबार

त्रिशूली नदीमा गाडी खसेको सूचना आएपछि प्रहरीले उक्त गाडीको खोजीकार्य सुरु गरेको छ । स्थानीयले गाडी खसेको हुनसक्ने भन्दै खबर गरेपछि प्रहरीले खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

“गाडी खसेको कसैले देखेको छैन । सडकबाट तलका बोटबिरुवा लछारिएको पाइएको छ,” जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बाह्रखरीसँग भने, “नदीको पानीभित्र गाडीको लाइट बलेजस्तो देखिएपछि स्थानीले खबर गरेका थिए । अहिले प्रहरी परिचालन भएको छ ।” 

थप जानकारी हालसम्म नआएको उनको भनाइ छ । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट बिहान पौने ५ बजे त्रिशूली नदीमा गाडी खसेको सूचना आएको उनले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>