Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०२ गते मङ्गलबार

नेपाली सेनाकाे दाउराले ज्यान जाेगाउदै सुकुम्वासि बस्तिका मानिस

कञ्चनपुरमा केही साताअघिदेखि बढ्दै गएको सितलहरले जनजीवित प्रभावित भएपछि देश र जनतामा समर्पित नेपाली सेनाले सुकुम्बासी बस्तीमा दाउरा वितरण  गरेका छन्।

दसई दशक अघिदेखि  प्लास्टिकको छाना मुनि जीवन बिताइरहेका सुकुम्बासीहरू चिसोले कठिन जीवन बिताउदै आएका छन। शीतलहर बढेसँगै सुकुम्बासी बस्तीमा वृद्ध वृद्धा, बालबच्चाहरुमा असर पर्ने भएकोले कञ्चनपुर स्थित नेपाली सेनाकाे भगतपुर ब्यारेकले दाउरा वितरण गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले सुकुम्बासी बस्तीलगायतका  विभिन्न टोलका चाेकहरूमा दाउरा वितरण गरेकाे भगतपुर ब्यारेकले जनएकाे छ। जनचेतना  टोल विकास समितिकी अध्यक्ष पवित्रा शाहीले राजनीतिक दलहरु चुनावको बेला मात्र भोट माग्न आउने र पछि नफर्कने बताउँदै नेपाली सेनाले हर समयमा सुकुम्बासी बस्तीमा सहयोग गरेको बताइन।

केही वर्ष अगाडि रुख ढलेर घर भत्किएपछि भगतपुर ब्यारेकबाट नेपाली सेनाका प्रमुखहरू आएर सहयोग गरेको बताइन्। सुकुम्बासी बस्तीका चाेक चाेकमा दाउरा फालेपछि आउने जाने र वृद्धवृद्धालाई राहत मिलेको उनले बताइन्। यतिका वर्षसम्म बस्दा पनि हामीहरुलाई न कुनै संघ संस्थाले सहयोग गरयाेे न राजनीतिक दलले, न स्थानिय सरकारले भन्दै दुखेसाे पाेखिन अझै पनि स्थानीय सरकारदेखि सबै संघ संस्था र सम्बन्धित निकायलाई सहयोगको लागि  अनुरोध अध्यक्ष शाहिले गरेकि छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>