Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०३ गते बुधबार

दाेधारा चाँदनी सुख्खा बन्दरगाह अढाई महिनामा ठेक्का लाग्ने : लेखक
साङ्केतिक तस्बिर

कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी अघि बढेको छ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रस्तावित सुक्खा बन्दरगाह निर्माणका लागि अबको साढे दुई महिनाभित्रै ठेक्का हुने दाबी गरेका छन्। उनले आगामी मार्चसम्म बन्दरगाह निर्माणका लागि टेण्डर खोलिन बताए। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका लेखकले नेपाल भारत दुबै देशले सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) स्वीकृत गरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दोधारा–चाँदनी सुक्खा बन्दरगाह भारतले बनाउने सम्झौता भएको थियो। सुक्खा बन्दरगाहसँगै एकीकृत जाँचचौकी समेत निर्माण गरिनेछ। दोधारा–चाँदनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिनमा निर्माण हुने सुक्खा बन्दरगाह बनाउन पाँच अर्ब ७५ करोड लगानी अनुमान गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>