Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०४ गते बिहिबार

दोधारा चाँदनी– ४ मा तिन महिने आधारभुत कम्प्युटर तालिम

दोधारा चाँदनीमा ३ महिने कम्प्यूटर तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ मा बिद्यार्थीहरुलाई तिन महिने आधारभुत कम्प्युटर तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् ।

वडामा रहेको २० जना बिद्यार्थीहरुलाई तालिममा सहभागी गराईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । वडामा रहेका कक्षा १० देखि माथी कक्षाका बिद्यार्थीहरुलाई आधारभुत कम्प्युटर तालिममा सहभागी गराईएको छ् । आज एक कार्यक्रमको बिच तालिमको समउद्धघाटन गरिएको हो । ३ महिने कम्प्यूटर तालिम उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, वडा सचिव भिम सिंह घटाल लगाएत तालिममा सहभागी बिदार्थीहरुको उपस्थिती रहेको थियो ।

तालिमबाट आफुहरुले कम्प्युटर चलाउन आधारभुत कुरा सिक्ने अवसर पाउने भएको भन्दै सहभागीहरुले खुसी ब्यक्त गरेका थिए । वडाध्यक्ष भक्त बहादुर सुनारले रोजगारका लागि कम्प्युटर शिक्षा अतिआवश्यक रहेकाले जीवन उपयोगी बनाउन कम्प्यूटरको तालिमको योजना राखेको बताए । आर्थिक अवस्था राम्रो नभएकाहरु कम्प्युटर शिक्षा हासिल गर्न नसक्ने अवस्था रहेको हुदा वडामा रहेका बिपन्न बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षाको योजना राखेर कार्यक्रम अघि बढाएको वडाध्यक्ष सुनारले बताएका छन् । वडामा कम्प्युटर शिक्षा हासिल हासिलका लागी रुची भएर पनि आर्थिक कठिनाईको कारण बन्चित भएका बिद्यार्थीहरुलाई उनिहरुको जिवनमा तालिमले निकै सघाउ पुर्‍याउने स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>