Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०५ गते शुक्रबार

दार्चुला महेन्द्रनगर डे बस दुर्घटना हुदा १४ जना घाईते २ गम्भिर, उद्धार हुँदै ।


दार्चुला बाट महेन्द्रनगर आउदै गरेकाे बस महाकाली नगरपालीका खेट्टेबगर स्थित दुर्घटना भएकाे छ ।

भर्खरै दुर्घटना हुदा  सू.प्र.प्र.०२ ००१ ख १०३१ नम्बर को बसमा सवार १४ जना घाईते भई स्थानिय अस्पतालमा पठाईकाे र २ जना गम्भीर देखिएकाे दार्चुला प्रहरिका सुचना अधिकारिले जानकारि दिएका छन ।
सुचना अधिकारिका अनुसार बसले १७ जनाकाे चलानि ल्याएकाे बाकि ३ जना मानिस तितरबितर भए वा अन्त कतै छुटेका छन खाेजि र उद्धार कार्य गरिरहेकाे बताएका छन । दुर्घटना के कति कारणले हुन पुग्याे थप बिवरण खुल्न बाकि रहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>