Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०५ गते शुक्रबार

शसस्त्र बाट कुटिए धामी, टाउकाेमा लागे १० टाका

कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरीले एक युवकमाथि कुटपिट गरेको छ।  वनबासाबाट समान ल्याउदै गरेका वेदकोट नगरपालिका–१  हात्तिथलाका वसन्तबहादुर धामीले सशस्त्र प्रहरीबाट कुटिएकाे बताएका हुन्। 

नेपाल–भारत सीमा क्षेत्र ७ नं. पिलर नजिक सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारले कर्णबहादुर बोहराले उनीमाथि निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएका छन्। बिहिवार साँझ बीओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले उनीमाथि कुटपिट गरेको आरोप छ। धामी सिभिल पोसाकमा रहेका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले जथाभावी गाली गलौचसहित टाउकोमा टर्च लाइटले हिर्काउदा गम्भीर घाइते भएका हुन्।

घाइते धामीको महाकाली प्रादेशिक अस्तालमा उपचार भइरहेको छ। धामीको टाउको दुई ठाउँमा फुटेको छ भने, उनको टाउकोमा १० ‘टाका’ लागोका छन। घाइते धामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले ज्यान मार्ने उद्श्यले कुटपिट गरेको भन्दै कारबाहीका लागि प्रहरीमा निवेदन दिएका छन्। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>