Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०५ गते शुक्रबार

भीमदत्त नगरमा नयाँ कार्यकारि आजबाट सम्हाल्हे जिम्मेवारी

कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महेश बहादुर बमले कार्यभार ग्रहण गरेका छन् । आजदेखि बमले भीमदत्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गरेका हुन् ।

बम दार्चुलाको ब्यास गाउँपालिकाबाट सरुवा भएर भीमदत्त आएकाका हुन् । उनी महेन्द्रनगरकै स्थानीय समेत हुन् ।

प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले गत पुष २६ मा भीमदत्तबाट रमाना बुझेर सरुवा भएको कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>