Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०७ गते आइतबार

नेवि संघद्वारा महाकाली अस्पताल परिसरमा सरसफाई

नेपाल विद्यार्थि संघ कञ्चनपुरले महाकाली प्रादेशिक अस्पताल परिसरमा सरसफाई गरेको छ ।

विद्यार्थी संगठनका केन्दिय सदस्य लाेचन कार्कि समेत दर्जन बढि सदस्यहरुकाे सहभागितामा शनिवार अस्पताल परिसरमा सर सफाई गरेकाे हाे । अस्पताल परिसरमा रहेकाे विभिन्न फाेहर  विद्यार्थिहरुले सफाई गरेकाे नेवि संघका जिल्ला उपसभापति सुरज भट्टले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>