Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०७ गते आइतबार

नेबिसंघ कंचनपुरका पुर्व अध्यक्ष भट्ट समन्वय समिति सदस्यमा मनाेनित ।

नेपाल विद्यार्थी संघ कंचनपुर का पुर्व जिल्ला अध्यक्ष कृष्ण राज भट्ट भातृ संघ समन्वय समिति सदस्यमा मनाेनित भएका छन ।

शनिवार प्रदेश अध्यक्ष वीर बहादुर बलायरले एक सुचना जारि गर्दै नेपाली काङ्ग्रेस सुदुर पश्चिम् प्रदेश समितिको निर्णय अनुसार कंचनपुर जिल्ला को भातृ संघ समन्वय समितिको सदस्य पदमा कृष्ण राज भट्ट मनोनीत हुनु भएको जानकारि गरेका हुन ।
 
नेपाली काग्रेस सुदुरपश्चिम समितिले काग्रेसका विभिन्न भातृ संगठनकाे संयाेजक र सदस्यहरु मनाेनित गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>