Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०७ गते आइतबार

बालुवामा लुकाई ट्याक्टरमा बाेकिरहेकाे काठ शसस्त्रकाे फन्दामा ।

ट्याक्टरमा लुकाएर ल्याईरहेकाे काठ शसस्त्र प्रहरिले बरामद गरेकाे छ ।

कन्चनपुरकाे भिमदत्त नगरपालिका वडा ९ काे कालिका मन्दिर ईलाका मा सशस्त्र प्रहरी बल नेपाल  बिओपि ब्रहमदेव  बाट खटिएको गस्ती टाेलिले शनिवार राति बजे तिर महाकाली नदिबाट ट्याक्टरकाे ट्रालिमा बालुवा भित्र लुकाई ल्याएको सिसौमा दुई गाेलिया बरामद भएका छन । काठ २ थान गाेलिया सहित से१ त ३२९९ नम्बर काे ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कार्वाही काे लागि  डिभिजन वन कार्यलय महेन्द्रनगर कन्चपुर बुझाइएकाे छ ।

स्थानियका (नाम नखाेल्ने सर्तमा) अनुसार भारतिय वनका चाैकिदारले लेवर र ट्याक्टर चालक लाई रातिकाे समयमा काठ बेचेकाे बताएका छन ।
ट्याक्टर चालक लाई भारतिय सुरक्षा बलले कुटपिट समेत गरेकाे पछी शसस्त्र प्रहरिले काठ लुकाएकाे ट्याक्टर फेला पारेकाे बताएका छन ।

डिभिजन वन कार्यालयका सुचना अधिकारी रेन्जर शिवराज अवस्थीले काठ सहितकाे ट्याक्टर वनमा पुगेकाे र अनुसन्धान अधिकृत ताेकेर अनुसन्धान प्रकृया सुरु भएकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>