नेपाल विद्यार्थी संघ कंचनपुरकाे विवादमा केन्द्रीय समिति बाेलेकाे छ ।
कंचनपुरमा संघका २ जिल्ला समिति क्रियासिल रहेका छन । कंचनपुरमा रमेश चटाैत र नरेश पण्डित नेतृत्वमा दुई समिति क्रियासिल रहेका छन ।
संघकाे केन्द्रिय कार्यालयले एक प्रेस बिज्ञप्ति जारि गर्दै कञ्चनपुर जिल्लामा रमेश चटौतको नेतृत्वमा रहेको जिल्ला कार्यसमिति बाहेक अरु कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको व्यहोरा जानकारी गराइन्छ । तसर्थ रमेश चटौतको नेतृत्वमा रहेको कार्यसमितिलाई सहयोग गरिदिनहुन नेपाल विद्यार्थी संघमा आवद्ध सम्पूर्ण साथीहरुलाई अनुरोध गर्दछु बिजय खड्का मुख्य सचिव हस्तारित बिज्ञप्तिमा उल्लेखित छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया