Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १० गते बुधबार

भलिवल खेलाडि ठगुन्नालाई पल्सरपिपुल्स च्वाईसमा जिताउन आव्हान

राष्ट्रिय भलिबल खेलाडी निरुता ठगुन्नालाई पल्सरपिपुल्स च्वाईस प्रतियोगितामा जिताउन आब्हान गरिएको छ । सशस्त्र प्रहरी बल (एपिएफ क्लब)बाट भलिबल खेल्दै आएकी ठगुन्ना पल्सर पिपुल्स च्वाईसमा छनौट भएकी थिईन ।

देशैभरीका उत्कृष्ठ विविन्न पाँच विधाका खेलकुद प्रतियोगिता मध्ये भलिबल तर्फ सुदूरकी छोरी ठगुन्ना छनौट भएकी हुन । नेपाल खेलकुद पत्रकार मञ्चद्धारा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्र्तरगत पिपल्स च्वार्ईस अवार्डमा छनौट भएकी ठगुन्नालाई विजयी गराउन आब्हान गरिएको छ ।

नौगाडा गाँउपालिका ६धुलगडा दार्चुलाकी ठगुन्ना विद्यालयदेखि नै भलिबल खेल खेल्दै आएकी थिईन । एसियन खेलकुद प्रतियोगितामा समेत सहभागि भएकी ठगुन्नाले अधिकतम मत दिएर जिताउन आब्हान गरेकी छिन । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले सुदूरपश्चिमकी छोरी निरुतालाई सम्पूर्ण भलिबलका खेलाडी, खेलप्रेमीदेखि सुदूरपश्चिमबासीले मत दिएर जिताउन आब्हान गरेका छन ।

सुदूरको विकट जिल्ला दार्चुलाबाट भलिबल प्रतियोगितमा राष्ट्रिय स्तरसम्म पुग्न सफल भएकी निरुतालाई अत्यधिक मत लिएर प्रदेशको नामका लागि जिताउनुपर्नेमा सुदूरपश्चिमेली जनताले समेत आब्हान गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>