Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ११ गते बिहिबार

उपमेयर जोशीको कार्यक्रम अनुसार दोधारा चाँदनी– १० मा ग्रेबिल सडक बिस्तार

दोधारा चाँदनी नगरपालिका– १० मा सडक बिस्तार गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका– १० मा झण्डै ४ सय मिटर ग्रेबिल सडक बिस्तार गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० को भैरेल टोल देखि रमेश सुनारको घर सम्म झण्डै ४ सय मिटर कच्ची सडकमा ग्रेबिल सडक बिस्तार गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् । उक्त कच्ची सडकमा वर्षायाममा हिडडुल गर्न निकै असहज भएको कारण ग्रेबिल सडक बिस्तार गरिएको हो । ग्रबिल सडक भए संगै वर्षायाममा आवतजावत गर्न सहज हुने बिश्वास लिईएको छ् । उक्त ग्रेबिल सडक बिस्तार संगै बस्तीका झण्डै ३ सय घरधुरी लाभान्भित हुने बताईएको छ् । उक्त कच्ची सडकमा ग्रेबिल सडक बिस्तारको जिम्मा दयाकृष्ण निमार्ण सेवालाई जिम्मा दिए संग निमार्ण कार्य पुरा गरेको हो । ग्रेबिल सडक भएपछि स्थानियहरुमा खुशी छाएको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>