Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १२ गते शुक्रबार

मल सहितकाे भारतिय माेटरसाईकल सशस्त्र फन्दामा

भारत बाट नेपाल तर्फ तस्करि गरिरहेकाे रासायनिक मल सहितकाे माेटरसाइकल सशस्त्र प्रहरीकाे फन्दामा परेकाे छ ।
बिहिवार दोधाराचाँदनी३ स्थित पुर्णागिरीघाट सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड बेश बडुवालटोल कञ्चनपुरबाट खटिई गएको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याई रहेको भन्सार मुल्य रु ६३००० बराबरको तिन बोरा युरिया मल र उक्त मल बोक्न प्रयोग गरिएको भारतिय नम्बरको मोटर साईकल थान १ सहित बरामद गरी आवश्यक कारबाहिका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>