Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ १३ गते शनिबार

तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय (भलिवल) प्रतियोगिता मा लगाईएको प्रवेश शुल्क को विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टि निकट युवाँ र विद्यार्थी संगठनले   सयुक्त वक्तव्य जारि गरेका छन ।

कञ्चनपुर जिल्ला अन्तर्गत महेन्द्रनगर को खुला मञ्चमा भाेलिबाट आयोजना हुन गईरहेको  तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय (भलिवल) प्रतियोगिता मा खेल प्रेमि,विधार्थि र दर्शकहरुलाई लगाईएको शुल्क रु २० र ५० का दरले लगाउने भनि पत्रपत्रिका र व्यवस्थापकहरु बाट मौखिक रुपमा बुझ्दाखेरि लगाईएको प्रवेश शुल्क को बिषय प्रति हाम्रो संगठन क्रान्तिकारी युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कञ्चनपुर को गम्भिर ध्यानाकर्षण भएको छ । प्रदेश सरकारबाट र(८०,०००००) रु अस्सी लाख विनियोजन गर्दागर्दै पनि दर्शकहरुलाई लगाईएको शुल्क निकै खेदजनक छ । तसर्थ उक्त शुल्क तत्काल खारेज गर्न हाम्रो संगठन क्रान्तिकारी युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कञ्चनपुर जोडदार माग गर्दछ संगठनहरुको मागप्रति नजरअन्दाज गरे थप संघर्षमा उत्रिने कुरा यसै  सयुक्त वक्तव्य मार्फत जानकारी गराउदछौँ बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>