Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १४ गते आइतबार

कञ्चनपुरको बेलौरीमा रहेको महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बेलौरी नगरपालिका–१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राति केही स्थानीयले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए। बाटोमा ट्याक्टर ट्राली रोकिएपछि केहि बेर बादबिवाद भएको थियो। विवाद बढ्न थालेपछि महाकाली सुगर मिलमा आउदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।


इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुँवरले मिलको गेटमा आएका ट्याक्टर ट्रालि रोकिरहेपछी सोधपुछ गर्न नियन्त्रणमा लिएको बताए। उनीहरुलाई नियन्त्रणमा लिएपछि उनका आफन्तले मिलको प्रवेश गेटमा ताला लगाएका छ्न्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>