Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० माघ १६ गते मङ्गलबार

दोधारा चाँदनी बडुवाल टोलमा झण्डै एक सय पचास मिटर ग्रेबिल सडक निमार्ण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा एक सय पचास मिटर ग्रेबिल नयाँ सडक निमार्ण गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरसिंह धनाडीले जानकारी दिएका छन् । उक्त ग्रेबिल सडक नेपाल–भारतको सिमा क्षेत्र नजिक निमार्ण कार्य भईरहेको छ् ।

नयाँ बाटो खोली ग्रबेलिङ्ग भएकोमा स्थानियहरु खुशी प्रकट गरेका छन् । बडुवाल टोल भारतिय जंगल संग जोडिएको बस्ती हो । जहाँ वर्षेनी जंगली हात्ती लगाएत वन्यजन्तुले स्थानियहरुको अन्नवाली नष्ट गर्दै आएको छ् । ग्रेबिल सडक निमार्ण भए संग आवतजावत गर्न निकै सहज हुने स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् । ‘सडक बिस्तार संगै आवागमनमा निकै सहज हुने भयो’ महाविर क्षेत्रीले भने । उक्त निमार्ण कार्यको जिम्मा गडवालिङ्ग निमार्ण सेवा कम्पनीले लिएको छ् ।

यस्तै वडाको जामुनाघारी, डाडा टोल लगाएत बस्तीमा २ सय ५० मिटर ग्रेबिल सडक निमार्ण कार्य सम्पन्न भएको निमार्ण कम्पनी गडवालिङ्ग निमार्ण सेवा कम्पनीले जानकारी दिएको छ् । वडाको बडुवाल टोल जामुनाघारी र डाडाटोल गरि जम्मा २ किलोमिटर नयाँ सडकमा ग्रेबेलिङ्ग गर्ने कार्य भईरहेको बताईएको छ् । वर्षायाममा सडक हिल्याम्मे हुने तथा नयाँ सडक खुले संगै स्थानियहरुमा खुशी छाएको छ् । उक्त सडकमा ग्रेबिलको लागी दोधारा चाँदनी– ३ वडा कार्यालयले बजेट बिनियोजन गरेको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>