Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १८ गते बिहिबार

शेर बहादुर बिरुद्ध बलात्कार मुद्दा दर्ता ।

शुक्लफाँटा नगरपालीकाका एक पुरुषले बलात्कार गरेकाे आराेपमा बुधबार बलात्कार मुद्दा दर्ता भएकाे छ ।

नगरपालिकाका शेर बहादुर ऐर बिरुद्ध अस्मिता (नाम परिवर्तित) ले मुद्दा दर्ता गरेकि हुन । अस्मिताले समृद्धि पाेष्टलाई भनिन बिगत बर्षबाट गाली गलाैच, अपशब्द प्रयाेग गर्ने गरेकाे, अव उपरान्त यस्ताे काम नगर्ने गाउँ समाजमा बताए पछि कागज गरि छाेडेकाे तर हिजाे साझ पख जेठाे सासुले बाेलाएर उनकाे घरमा जाँदै थिए बाटाेमा आक्रमण गरि हातकाे औला भाचेकाे छ, मुखमा घाउँ भएकाे र कपाल जगल्ट्याए उखलिदिएकाे बताकी छन ।

अस्मिताले कुरा थप्दै भनिन मेराे घरमा साना बच्चा छन, श्रीमान बाहिर छन, त्यसले बेला बखत धम्याउने गरेकाे छ, पुलिसले केही गर्दैन मेराे मान्छे छन भन्छ, मुद्दा दर्ता गरे जेल परेपछि बाहिर आएर काटिदिन्छु भन्छ । परिवार सार्है असुरक्षित महशुस गरेका छउ प्रहरिले पनि मान्छे छाेडिहाल्छकि प्रश्न गरिन ।

अस्मिताले बेला बखत गालि र धम्कि दिएकाे रेकर्ड गरेर राखेकाे समृद्धि पाेष्टलाई पठाएकि छन । बिगतमा प्रहरिमा निवेदन दिदा पनि मिलेर फिर्ता हुनुपरेकाे निवेदन पठाएकि छन ।

यश बिषयमा कंचनपुर प्रहरी प्रवक्ता प्रकाश डाँगी संग सम्पर्क गर्दा वहाले मुद्दा दर्ता गरि म्याद थप भई अनुसन्धान अगाडि बढिरहेकाे बताएका छन । शेर बहादुर र अस्मिताकाे मेडिकल जाँच समेत गरेकाे कानुन अनुसार अगाडि बढ्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>