Samriddhipost
२०८२ माघ १८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ १९ गते शुक्रबार

बडुवाल टोलमा जंगली हात्तीले गहुँबाली नष्ट, स्थानियहरु हात्ती धपाउन रातभरी जाग्रम
फायल फाेटाे

बडुवाल टोलको स्थानियहरुको घर भत्काउदै जंगली हात्तीले गहुँवाली नष्ट गर्न थालेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा स्थानियहरुको घर भत्काउदै आएको जंगली हात्तीले अहिले आएर गहुँवाली नष्ट गर्न थालेको स्थानियहरुले बताएका छन् ।

बडुवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीले स्थानियहरुको मध्यरातमा घर भत्काउने, अन्नवाली क्षती गर्ने तथा मानविय क्षती पुर्‍याउदै आएको छ् । भारतिय जंगल संग जोडिएको बडुवाल टोलमा जंगली हात्तीको आतंक नियन्त्रण गर्न सरकारले खासै काम नगरेको स्थानियहरुको दुखेशो रहदै आएको छ् ।

मध्यरातमा हात्तीको ठुला हुल आएर बस्तीमा आतंक मच्चाउदै आएको छ् । मध्यरातमा स्थानियहरुले ज्यान जोगाउन हम्मे–हम्मे पर्दै आएको छ् । गएराती बडुवाल टोलका स्थानिय उमेश जैशी, कमला सुनार, गौरव जैली लगाएत स्थानियहरुको एक बिघाह भन्दा बढी गहुँवाली नष्ट गरेको स्थानियबासी महाविर क्षेत्रीले जानकारी दिएका छन् ।

हात्ती बस्ती पसेको बेला स्थानिय किसानहरुलाई हात्ती धपाउन रातभरी जाग्रम बस्नु परेको छ् । रातीको समयमा बच्चा सहितको हात्तीको बथानले गहुँवाली नष्ट गर्दै आएको महाविर क्षेत्रीले बताए । जंगली हात्तीले अन्नवाली क्षती गर्न थाले संगै केही घरपरिवारले खेतमा बिद्युतिय तारवार (झट्का मसिन) गरेका छन् । हात्ती धपाउन बस्तीमा स्थानीयले आगो बाल्ने, गुलेली प्रयोग गर्ने, पटाका पड्काउदै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>