Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ १९ गते शुक्रबार

लालझाडी ५ मा बिपन्नका १० घर बन्ने ।

लालझाडी गाउपालिकाले वडा ५ मा १० घर निर्माण गर्ने भएकाे छ । पालिकाले घर बनाउने भएपछि बिहिबार एक ससचना जारि गरेकाे छ ।

कार्यपालिकाले घर बनाउन वडालाई पत्र दिएपछि कार्यान्वयन गर्न सम्बन्धित सबैका लागि सुचना जारि गरेकाे वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन ।

सुरक्षित आवास कार्यक्रम अन्तर्गत वडाको बैजनाथ टोलको गडविजला वस्तिमा स्थायी बसोबास भएका १० वटा घर परिवारका नागरिकहरुका लागि सम्बन्धित घर परिवारको समेत लागत श्रमदान रहने गरि सुरक्षित आवास निर्माण गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताएका छन ।

सुचनामा उल्लेख भए अनुसार मापदण्ड अन्तर्गत पर्ने घर परिवारले सुचना प्रकासन भएको मितिले ७ दिन भित्र देहायका कागजात सहित यस वडा कार्यालयमा निवेदन पेश गर्न भनिएकाे छ ।

निवेदन दिन पाउने परिवारको मापदण्ड यस्ताे उल्लेख छ ।
१) मुक्त कमैया, कमलहरि, हलिया, सुकुम्बासि, दलित, ऐकल महिला, विपद तथा अन्य कारण विस्थापित

परिवार, अपाङ्गता भएका व्यक्ति, बृद्दबृद्दा र आर्थिक रुपमा विपन्न परिवार

२) आवास निर्माणका लागि उल्लेखित परिवार संग जग्गा धनि पुर्जा सहित उपयुक्त जग्गा भएको वा राष्ट्रिय भमि आयोगबाट जग्गाको निस्सा प्राप्त गरेका परिवार

३) आवास निर्माणका लागि प्रस्तावित जग्गामा बाटोको सुविधा भएको र नदि कटान, जंगल वा अन्य जोखिमबाट सुरक्षित रहेको हुनुपर्ने ।

माथिकाे मापदण्ड पुगेका नागरिकलाई निम्न कागजात माग गरिएकाे छ ।

१) तोकिएको ढाँचामा निवेदन (निवेदनको ढाँचा वडा कार्यालयबाट प्राप्त गर्न सकिने छ )

२) नेपालि नागरिकता प्रमाण पत्रको प्रतिलिपि

३) जग्गा धनि प्रमाण पुर्जा वा राष्ट्रिय भुमि आयोगबाट प्राप्त जग्गाको निस्साको प्रतिलिपि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>