Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २० गते शनिबार

कृष्णपुरकाे चित्रपुरमा थप जाेडियाे सडक बत्ति ।

कृष्णपुर नगरपालिका वडा ३ मा थप सडक बत्ति जडान भएकाे छ । वडा कार्यालयकाे उज्यालो वडा कार्यक्रम अन्तर्गत चित्रपुरमा थप १० सडक बत्ती जडान गरिएको वडा अध्यक्ष खेम चाैधरिले बताएका छन।
सडकका चाेक चाैराहमा समेत उज्यालाे नहुदा, रातिकाे समयमा बाटाे डिड्न समस्या हुने, चाेरि तथा सामाजिक सुरक्षामा चुनाैति रहेकामा सडक बत्ति जडान बाट केही सहज हुने  वडा सदस्य भीमराज जाेशीले बताएका छन । यसै कारण वडाकाे सहयाेगमा ईटाहा बाबा सहकारी संस्था लाई थान सडक बत्ती हस्तान्तरण गरिएको सदस्य जाेशीले बताए ।

यश पुर्व बैजनाथ सहकारिलाई वडा सचिव राम प्रसाद बोहरा, वडा सदस्य द्वय भिम राज जोशी र फुलचन्द रानाले बत्ति हस्तान्तरण गरेका थिए ।कार्यक्रममा पुर्व गाउँ विकास समिति अध्यक्ष तनकलाल चौधरी, देखतभुली खानेपानीका अध्यक्ष भजना राना, समाजसेवी जोग बहादुर सुनार, गंगा राम चौधरी लगायतको उपस्थितिमा ७ सडक बत्ति बितरण गरिएकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>