Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २१ गते आइतबार

दिपयालका मेयर एकजना घाईते बनाउदा प्रहरी नियन्त्रणमा

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख (मेयर) बाजिसिँ खड्का ‘विजयी’ ले चलाएको से १ झ ३१७ नम्बरको स्कारपिओको ठक्करबाट एक जना घाइते भएका छन्।

घाइते हुनेमा कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडाका ५५ वर्षीय पदम सुनार रहेका छन्। सुनारलाई पैदल हिँडिरहेका बेला खानीडाँडामै ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतिका डीएसपी गणेश बरालले बताए।

डीएसपी बरालका अनुसार घाइते सुनारको नाक, मुख र कम्मरमा चोट लागेको छ। उनको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भैरहेको छ। स्कारपिओ र चालक नगरप्रमुख खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>