Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २१ गते आइतबार

सेवा निबृत राष्ट्रसेवक कर्मचारिकाे अध्यक्षमा भट्ट, यस्ताे छ कार्यसमिति ।

खड्क बहादुर कोली-
 सेवा निवृती राष्ट्रिसेवक कर्मचारी संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार भएको साधारण सभा बाट अध्यक्षमा नन्द किशोर भट्ट चयन भएका छन् । सेवा निवृति रहेका कर्मचारीहरुको हक हित, रेख देख र समस्यामा परेकाहरुको लागि समस्या निवारण गर्नको लागि स्थापना गरिएको यस संघले लामो समय देखि समस्यामा परेकाहरुको आवाज उठाउदै आएको छ ।


सेवा निवृती राष्ट्रिय सेवक कर्मचारी संघको नन्दकिशोर भट्टको अध्यक्षतामा १९ सदस्यीय कार्य समति चयन भएको छ । जसमा नर बहादुर शाही उपाध्यक्ष, बालकुमारी हमाल महिला उपाध्यक्ष, दिल्लीराज पाण्डेय उपाध्यक्ष, महा–सचिव गोपाल सिह खत्री उपमहा सचिव गम्भीर सिह विष्ट, सचिव तारा नाथ रोस्यारा कोषाध्यक्ष राजेन्द्र बहादुर सिह, सह–कोषाध्यक्ष गणेशदत्त जोशी र सदस्य जनक बहादुर चन्द, कर्ण बहादुर साउद, चन्द्र देव ओझा, नर्मदा सिह, हरिराम चौधरी, दिल्ली राज विष्ट, नारायण दत्त भट्ट, तेज राज जोशी जोशी, सुरेन्द्र राज जोशी र जगत बहादुर सिंह निर्विरोध चयन भएको केन्द्रीय सदस्य कर्ण बहादुर सिहले बताए ।

नन्दकिशोर भट्टको अध्यक्षतामा भएको कार्यक्रमा संयोजक केन्द्रीय उपाध्यक्ष शिद्धराज पाण्डेय प्रमुख अतिथी रहेका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>