Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २२ गते सोमबार

अपि हिमाल जाने १६ किलोमिटर पदमार्ग पालिकालाई हस्तान्तरण, हिमाल जानेकाे यात्रा सहज हुने।

दार्चुला जिल्ला अपिहिमाल गाउँपालीकामा अवस्थीत अपि हिमाल बेश क्याम्प सम्म जाने पदमार्ग तयार भएकाे छ । गाउँपालिकाकाे अन्तिम गाउँ खायाकाेट बाट अपि हिमालकाे बेश क्याम्प सम्मकाे सबै पदमार्ग निर्माण सम्पन्न भएपछि पालिकालाई हस्तान्तरण भएकाे छ ।

पर्यटन विभागले निर्माण सम्पन्न गरि पालिकालाई आईबार हस्तान्तरण गरेकाे हाे । विभागका महानिर्देशक चक्र बहादुर बुढाले पालिका अध्यक्ष भक्तसिह ठेकरे बाेहरालाइ पत्र दिदै पदमार्ग हस्तान्तरण गरेका हुन ।

उक्त पदमार्ग खण्डको रेखदेख मर्मत सुधार तथा नियमित रुपमा सुचारु गर्न जिम्मेवारी गाँउपालिकाको हुने गरि हस्तान्तरण भएकाे अध्यक्ष बाेहराले बताएका छन ।

अध्यक्ष बाेहराले अब बेशक्याम्प सम्म जान कुनै अप्ठ्यारो नरहेकाे। अब सहज रुपमा हिडेर बेशकयाम्प जान सकिने, खान, बस्न समेत सहज रहेकाे  बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>