Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० माघ २३ गते मङ्गलबार

जिल्ला प्रहरीलाई प्रमाण देखाउन जवानकाे चुनाैति, जिल्ला प्रहरी र जवान बिच आराेप प्रत्याराेप ।
फायल फाेटाे

कंचनपुर प्रहरिमा जवान कुटपिटकाे बिषय सतहमा आएकाे छ । कंचनपुर जिल्ला प्रहरी कार्यालय बाट बाजुरा सरुवा भई बिदामा कंचनपुर आएका एक प्रहरी जवान विदा बढाउन (बढेकाे नबढेकाे बुझ्न गएकाे जवानकाे भनाई) जिल्ला प्रहरि कार्यालय गएकाे बखत एक्कासि कुटपिटमा परेकाे बताउछन ।

यसै सम्बन्धमा जिल्ला प्रहरि कार्यालयले साेमबार एक प्रेश बिज्ञप्ति निकाल्दै जवान नरेन्द्र नाथले थुनुुवा हिसासत कक्षमा गई सुर्तिजन्य, गुट्खा दिईरहेकाे अवस्थामा फिल्ड अधिकृतले देखेर सम्झाउदा नमानेकाे धम्कि दिएकाे गैर ब्यावसायीक आचरण बिपरित हर्कत देखाएकाे कार्वाहिकाे लागि दरबन्दी रहेकाे बाजुरा जिल्लामा लेखी पठाएको उल्लेख गरेकाे छ ।

यश सम्बन्धमा जवान नाथलाई आफै गलत काम गर्न जिल्ला प्रहरिमा जाने अनि कुटाई खाएकाे कान फुटाएकाे भन्ने भनेर प्रश्न गर्दा मिडियामा उनले भने जिल्ला प्रहरी कार्यालयकाे सिसि क्यामेरा देखाउन मेराे माग हाे ।

यस्तै सुन सिक्रि काण्डकाे पनि कुरा छ भन्दा यस्काे भिडियाे यसपि सापलाई पनि पठाएको हाे, आवश्यक भए म देखाउछु ।

यसरी प्रहरी संगठन भित्रै बिवाद आराेप प्रत्याराेप चलिरहदा कुनै न कुनै बिषय प्रहरी भित्र छ भन्ने आम जनमानिसमा चासाे देखिएकाे छ समाजिक संजालमा विभिन्न खाले सवाल जवाफ देखिएका छन र प्रत्रकारहरु लाई समेत सत्य तथ्य सम्प्रेषण गर्न समाचार नलेखेकाे आराेपहरु देखिईरहेका छन ।

यसै सन्दर्भमा जवान नाथले जिल्ला प्रहरी कार्यालयले निकालेकाे प्रेस बिज्ञप्तिलाई चुनाैति दिदै सिसि क्यामरा फुटेज देखाउन माग गर्दा समृद्धि पाेष्ट डट कमले आज बिहानै कंचनपुर प्रहरी प्रवक्ता वा सुचना अधिकारिकाे अफिसियल नम्बरमा फाेन सम्पर्क गर्दा फाेन उठेन ।
जवान नाथले बाेलेकाे र जिल्ला प्रहरी कार्यालयकाे प्रेस बिज्ञप्ति निम्न भिडियाेमा छ ।https://youtu.be/MaK_rdNIt-0?si=HjZ55zaBWhExGafA

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>