Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २३ गते मङ्गलबार

कंचनपुर प्रहरिले नियन्त्रमा लिएका सवारि साधन छाेड्याे ।

कन्चनपुर जिल्ला प्रहरी कार्यालयले साेमबार दिउसाे बाट कंचनपुरका विभिन्न स्थान बाट पक्राउ गरेका सवारि साधन आज साझ छाेडेकाे छ ।

भिमदत्त नगरपालिका गड्डाचौकी स्थित नेपाल भारत सिमाको नेपाल तर्फको दशगजा क्षेत्रमा पार्किङ भएका र बजार क्षेत्रका रहेका केहि भारतीय नम्वर प्लेटका सवारी साधनहरु पार्किङ कुनै भन्सार नतिरी,सुबिधा नलिई  राखेकाे अवस्थामा प्रहरिले नियन्त्रणमा लिएकाे बताएको छ ।

जिल्ला प्रहरिले बिद्यमान आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएका  ऐन नियम पालना नगरि यात्रु बोक्ने व्यवसाय संचालन गरि रहेको गुनासो आई रहेको  र भिमदत्त नगरपालिका,११ नम्वर वडा कार्यालय भुजेला समेतले दशगजा क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय रुपमा सर्वपक्षीय बैठक बसाली उक्त क्षेत्रमा सवारी साधन पार्किङ नगर्ने निर्णय गरि सहयोगको लागि प्रहरि कार्यालयमा पत्र मार्फत अनुरोध भएकोले सवारि साधन दशगजा क्षेत्रमा पार्किङ गरिएका तथा आसपासमा चलि रहेका ५८ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएकोमा आवश्यक प्रक्रिया र कागजातहरु चेकजाँच गरि ४८  वटा सवारी साधनलाई सम्झाई बुझाई गरि छोडिएको र १० वटा सवारी साधनलाई आवश्यक कागजात र प्रक्रिया नपुर्‍याएका कारण कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यलयले जारि सुचनामा उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>