Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २४ गते बुधबार

कालाेमाेसाे लगाएकाे आराेपमा एकजना पक्राउ

सोमबार कैलालीमा एक शिक्षा अधिकृतमाथि दुर्व्यवहार भयो।
जिल्लाको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो नै दलेको भिडियो भाइरल भयो। शिक्षा अधिकृत न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरुले कालोमोसो दलेका हुन्। अधिकृृत न्यौपानेले नगरपालिकाभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकलाई अभद्र व्यवहार गरेको, संघिय अनुदान कोटाका  शिक्षकसँग कमिशन लिएको, खेलकुदका सामाग्री खरीदमा कमिशन खाएको, विदाको दिन सार्वजनीक सवारी साधनको दुरुपयोग गरेको आरोप लगाउँदै कालोमोसो दलिएको थियो।

लम्कीचुहा नगरपालिकामा कार्यरत शिक्षा अधिकृत न्यौपानेलाई दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शिक्षा अधिकृत न्यौपाने कार्यालयबाट घर फर्कने क्रममा नेकपा क्रान्तिकारी (वैद्य) समूहका कार्यकर्ताहरुले बलियास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्व्यवहार गरेका थिए। दुर्व्यवहारमा संलग्नमध्ये लम्कीचुहा–९ का ३१ वर्षीय भुवन रम्तेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। रम्तेल नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इन्चार्ज हुन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>