Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २४ गते बुधबार

विद्यालय अध्यक्ष कलाैनीले जन्मदिनमा ५० विद्यार्थिलाई पाेशाक शैक्षिक सामाग्रि बितरण गरेर मनाए

कञ्चनपुरको एक सामुदाियक विद्यालयका अध्यक्षले आफ्नो जन्मदिनको अवसर पारेर विपन्न विद्यार्थीलाई पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका छन ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष अचुतराज कलौनीले जन्मदिनको अवसर पारेर विपन्न विद्यार्थीलाई पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका हुन । बुधबार एक कार्यक्रमका विच विद्यालयकमै पोषाकदेखि शैक्षिक समाग्री कापि,कलम सहितका समाग्री वितरण गरेका छन ।

अध्यक्ष कलौनीले आधारभूत तहमा अध्ययनरत ५० जना विद्यार्थीलाई एक जोर स्वीटरदेखि शैक्षिक समाग्री वितरण गरेका हुन। आफ्नो जन्मदिनको अवसरमा समाजिक कार्य गर्नका लागि शैक्षिक समाग्री वितरण गरेको बताए ।

अध्यक्ष कलौनीले विपन्न विद्यार्थीको पठन पाठनमा सहजताका लागि विपन्न विद्यार्थीलाई सहयोग गरेको बताए । विद्यालयकै अध्यक्ष कलौनीले आफुहरुलाई कपडादेखि शैक्षिक समाग्री दिएको भन्दै विद्यार्थी हर्षित भएका छन ।

नेपाली काँग्रेस भीमदत्त नगरका अध्यक्ष समेत रहेका कलौनीले सामुदायिक विद्यालय सुधारका लागि अभियानकै रुपमा कामकाज अघि बढाएका छन ।

कार्यक्रममा विद्यालय प्रअ हरिराज विष्ट, लेखा अधिकृत लक्ष्मण दत्त भट्ट सहितका शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>