Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ २५ गते बिहिबार

लालझाडि गाउँपालिका बाट श्रम स्वीकृति बितरण सुरु ।

कंचनपुरकाे लालझाडि गाउँपालिकाले श्रमस्विकृति अनुमतिपत्र दिन सुरु गरेकाे छ । वैदेशिक राेजगारिमा जान चाहने युवाहरुले श्रम स्वीकृति लिन काठमाडौं सम्म पुग्नु परिरहेकाे बेला अब गाउँपालिका बाट श्रम स्वीकृति पाईने भएकाे हाे ।

साेमवार पालिकाबाट पहिलाे श्रमस्विकृत युवा सुरेश रानालाई पालिका अध्यक्ष निर्मल रानाले हस्तान्तरण गरेका छन ।

रानाले गाउबाटै श्रमस्विति पाएपछि खुसि ब्याक्त गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>