Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दाेधारा चादनी
२०८० माघ २६ गते शुक्रबार

जनतामा गरेका बाचा पूरा गर्ने बाटाेमा दाेधारा चाँदनीका मेयर लिम्बू ।

स्थानिय तहकाे दाेस्राे कार्यकालका लागि दाेधारा चाँदनी नगरपालिकामा नेकपा (एमाले) बाट  निर्वाचित उमेदबार किशाेर कुमार लिम्बु चुनावमा गरेका बाचा गर्ने बाटाेमा रहेका छन ।

चुनावि रिपोर्टिङमा जादा समृद्धि पाेष्टले मेयर लिम्बुलाई ऐजेण्डा र प्लानहरु साेधेकाे थियाै ( यश लिङ्कमा चुनावि बाचाहरु हेर्न सकिन्छ https://youtu.be/iJRCfor4q7U?si=dBsxUhKv8_jzN0tA) । निर्वाचित भएकाे २० महिनामा के के गरे भनेर मेयर लिम्बू संग सम्वाद गरेका छउ । भिडियाे हेर्न निम्न लिङ्क क्लिक गर्नुहाेला https://youtu.be/WPvC5SXWVGA?si=EYR95c2mwLIP8x9T

मेयर लिम्बुले गरेका बाचामा छाडा चाैपाया नियन्त्रणका लागि पहिलाे काम गरेकाे, यसमा आशिक सफलता मिलेकाे बताएका छन, भारत संग खुला सिमा रहेका कारण छिटफुट चाैपाया देखिए पनि नियन्त्रण भएकाे बताएका छन । यसैगरि नदिहरुकाे किनाराकाे नगरपालिकामा डुवान र जमिनकाे कटान नियन्त्रणकाे लागि तटबन्ध निर्माण, विभिन्न संघसंस्था संगकाे सहकार्यमा र सहयाेगमा डुवान बाट बच्नका लागि सेफ हाउस बनेका छन ।

नेपाल भारत सिमामा देखिने विवाद निवारणका लागि नगरवाट बजेट बिनियाेजन गरि दुवै देशका सुरक्षा निकाय समेतकाे सहभागिता रहेने गरि बैठक आयाेजना, भारतका जनप्रतिनिधि संग समन्वय सहकार्य गरिरहेका छन । युवाहरु लागुऔषध पट्टि नलागुन र खेलाडि उत्पादन हाेस भन्ने उदेश्यले डे नाईट क्रकेट, ब्याटम्यान्टिन लगायत खेलहरु भएका छन ।

नगरका सबै सामुदायिक सरकारि विद्यालयमा स्थाई शिक्षकहरु प्रअ बनाउने र केही ऐन नियम बनाउने, अस्पताल सुचारु गर्दै सानातिना उपचारका लागि बाहिर जानू नपर्ने सम्मका काम गरेका छन ।

यसैगरि नगरपालीका अधिकाँस भाग बफरजाेनमा परेकाे, यस्ले स्थानियलाई दैनिक कामकाजमा समस्या गरेकाे, बिकास निर्माणमा बाधक बनेकाे, जंगली जनावर हात्ती लगायतले खेतिपाति, घर समेत क्षति गरेकाे यस्लाई नियन्त्रण गर्नका लागि प्रयासरत रहेकाे बताएका छन ।

मुख्यगरि कामहरु गर्नका लागि आवशेयक पर्ने बजेटका लागि राजस्व समेत बृिर्धि गर्दै अगाडि बढेका छन । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>