Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ २६ गते शुक्रबार

भिनपा १८ मा सरसफाइ कार्यक्रम, फाेहर उचित ब्यावस्थान गर्नुपर्ने ।

खडक ब. काेली -

भीमदत्त भीनपा–१८ स्थित कालिका मन्दिरको परिसर देखि आर्मी व्यारेक, खोला र सडकको छेउछाउमा सरसफाई कार्यक्रम गरिएको छ ।
वडा -१८को आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रमा स्थानिय, प्रहरी, समाजसेवी, सामाजिक अभियन्ता सुभाष सिह र वडा- १८का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाको सहभागिता रहेको थियो ।


वडा अध्यक्ष देवकोटाले आफ्नो घर वरि परि सबैले सफा राख्ने तर फोहोर जति सबै खोला र सडकका छेउछाउमा फाल्ने हुनाले यसलाई रोक्नु पर्ने र सबैले आ–आफने स्तर बाट घर सफाई राखे जस्तै खोला नाला सड्क पनि सफा राख्नु पर्नेमा जोड दिए । वडाले समय समयमा यस्ता कार्य गर्दै आई रहेको छ ।


यसरी जथाभावी फोहोर फाल्नाले स्वास्थ्यमा गम्भिर असर पर्ने हुनाले हामी सबै सचेत रहनु जरुरी छ । सबैले घरमै कुहिने र नकुहिने फोहोर जम्मा गरी नगरपालिकाको गाडीमा व्यवस्थापन गर्ने गाडी नजाने स्थानमा त्यस्ता फोहोरलाई प्राङ्गारिक मल तथा नकुहिने फोहोरलाई उचित व्यवस्थापन गर्नेु पर्ने समाजिक अभियन्ता सिहले बताए । त्यसै गरी शनिबार विहान ७ः३० बजे भीम बाटिकामा सरसफाई कार्यक्रम रहेको वडा अध्यक्ष देवकोटाले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>