Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ २७ गते शनिबार

कंचनपुर प्रहरिले कंचनपुरका पत्रकार तथा टुर एण्ड ट्रावल्स संचालक पक्राउ गरेकाे छ ।
प्रहरिले एक सुचना जारि गर्दै परिवर्तित नाम कञ्चनपुर ७५ (५०) को जाहेरीले बादी नेपाल सरकार प्रतिबादी निम्न अनुसारको ब्यक्ति भएको बिद्युतीय कारोवार सम्बन्धी मुद्धाका प्रतिबादीलाई मिति २०८०।१०।२६ गते जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न. १० गड्डचौकीबाट पक्राउ गरेकाे उल्लेख गरेकाे छ ।
कञ्चनपुर जिल्ला अदालतको मिति २०८०।१०।२६ गतेको पक्राउ अनुमति अनुसार पक्राउ गरि थप अनुसन्धान भई रहेको सुचनामा उल्लेख गरेकाे छ ।

कंचनपुरका स्थानिय पुष्कर भट्ट माउन्टेन टेलिभिजनमा कंचनपुर सम्वाददाताकाे रुपमा कार्यरत रहेका छन भने गायत्री टुर एण्ड ट्राभल्स नामक यातायात कम्पनि समेत संचालन गरेका छन ।

पत्रकार महासंघ कंचनपुरले यश बिषयमा आधिकारिक धारणा दिईसकेकाे छैन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>